गृहपृष्ठ सप्तरी-२ मा सीके राउत निर्वाचित, उपेन्द्र यादव १८ हजारभन्दा बढी मतले पराजित

सप्तरी-२ मा सीके राउत निर्वाचित, उपेन्द्र यादव १८ हजारभन्दा बढी मतले पराजित

सप्तरी-२ मा सीके राउत निर्वाचित, उपेन्द्र यादव १८ हजारभन्दा बढी मतले पराजित

सप्तरी-२ बाट जनमत पार्टीका अध्यक्ष डा. सीके ( चन्द्रकान्त ) राउत फराकिलो मतले विजयी भएका छन् । उनले ३५ हजार ४२ मत प्राप्त गरेर विजयी भएका हुन् ।

राउत १८ हजार ६३ मत बढी ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले १६ हजार ९ सय ७९ मत प्राप्त गरेका छन् ।

मधेसवादी पृष्ठभूमिका दुई पार्टी अध्यक्ष र पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवारबीचको प्रतिस्पर्धाले सप्तरी २ को चुनावी प्रतिस्पर्धाले देशैभरि चर्चा पाएकाे थियो ।

प्रकाशित समय : १६:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु