काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बागलुङ-१ बाट चित्रबहादुर केसी विजयी

9.32K
shares

बागलुङ १ बाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार चित्रबहादुर केसी विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार सूर्य पाठकको भन्दा २६ सय २६ मत बढी ल्याएर विजयी भएका हुन् ।

केसीले २१ हजार चार सय ५१ मत प्राप्त गरेका छन् भने पाठकले १८ हजार आठ सय २५ मत पाएका छन् । यहाँ खासेको ५४ हजार सात सय ११ मतमध्ये ५२ हजार आठ सय ७० मत सदर भएको थियो ।