गृहपृष्ठ ८ दिनभित्र मतगणनाको सबै नतिजा आउँछ : प्रमुख आयुक्त थपलिया

८ दिनभित्र मतगणनाको सबै नतिजा आउँछ : प्रमुख आयुक्त थपलिया

८ दिनभित्र मतगणनाको सबै नतिजा आउँछ : प्रमुख आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आठ दिनभित्र निर्वाचनको नतिजा सार्वजनिक गर्ने गरी मतगणना भइरहेको बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर १० को मतगणनास्थलको निरीक्षण गर्दै उनले मतगणना रोकिएका क्षेत्रबाहेक अन्य सबै क्षेत्रको मतपरिणामको नतिजा आउने दाबी गरे ।

आठ दिनभित्र नतिजा आउने गरी देशभर मतगणना भइरहेको उनको भनाइ थियो ।

प्रकाशित समय : ११:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु