गृहपृष्ठ गोरखामा अब्दुसलाई साढे तीन हजारले पछि पारे प्रचण्डले

गोरखामा अब्दुसलाई साढे तीन हजारले पछि पारे प्रचण्डले

गोरखामा अब्दुसलाई साढे तीन हजारले पछि पारे प्रचण्डले

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा क्षेत्र नम्बर २ मा भारी अग्रता कायम गरेका छन् ।

प्रचण्ड ४ हजार ८३२ मतसहित अगाडि हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटी १ हजार ४२४ मतसहित पछ्याइरहेका छन् ।

प्रमुख प्रतिपक्षी एमालेका अब्दुस सलाम मियाँको मत १ हजार १७६ मात्र छ । प्रचण्डले अब्दुससँगको मतान्तर ३ हजार ६५६ कायम गरेका छन् ।

प्रकाशित समय : ०८:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु