global ime bank Long Banner Ad

गृहपृष्ठ प्रि–ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

प्रि–ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

प्रि–ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

बिहीबार प्रि–ओपन सेसनमा नेप्से सूचक शून्य दशमलव ९७ अंकले बढेको छ । यससँगै सूचक १९१२.२३ विन्दुमा पुगेको छ ।

बिहान ११ बजेसम्म सात कम्पनीको कारोबार हुँदा तीन कम्पनीको कारोबार वृद्धि भएको, तीन कम्पनीमा ओरालो र एक कम्पनी स्थिर रहेको नेप्सेले जनाएको छ ।

२२१ सेयर किनबेच हुँदा एक लाख ९२ हजार बढी रुपैयाँको सेयर कारोबार भएको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित समय : ११:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु