global ime bank Long Banner Ad

गृहपृष्ठ प्रतितोला ३०० रुपैयाँले घट्याे सुनको मूल्य

प्रतितोला ३०० रुपैयाँले घट्याे सुनको मूल्य

प्रतितोला ३०० रुपैयाँले घट्याे सुनको मूल्य

सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेकाे छ । मंगलबार सुनको मूल्य घटेकाे र चाँदीको स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ५०० रुपैयाँ छ । सोमबार यसको मूल्य तोलामा ९४ हजार ३०० र तेजाबी सुनको मूल्य ९३ हजार ८०० रुपैयाँ कायम थियो ।

यससँगै, चाँदीको मूल्य भने स्थिर छ । महासंघले चाँदीको मूल्य तोलामा १ हजार २६५ रूपैयाँ तोकिएको जनाएकाे छ ।

प्रकाशित समय : १२:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु