skip this prabhu bank contant

गृहपृष्ठ जसपाको चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठ)

जसपाको चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठ)

जसपाको चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठ)

जनता समाजवादी पार्टी (जसपा) नेपालको चुनावी घोषणापत्र सार्वजनिक गरिएको छ । आसन्न निर्वाचनलक्षित प्रतिबद्धतापत्र सार्वजनिक गरिएको हो । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रतिबद्धतापत्र सार्वजनिक गरे ।

जसपाले संविधान संशोधन वा परिमार्जनको प्रस्ताव पनि अघि सारेको छ । नेपालको संविधान मूलतः नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले बहुमतको बलमा जारी गरेको दस्तावेज भएको जसपाले घोषणापत्रमा लेखेको छ ।

‘समावेशी लोकतन्त्रका आधारभूत पक्षहरु जस्तै : राजनीतिक लोकतन्त्र, आर्थिक लोकतन्त्र, सामाजिक तथा सांस्कृतिक लोकतन्त्र, पर्यावरणीय लोकतन्त्रलाई संस्थागत गर्दै सामाजिक न्याय स्थापित गर्नका लागि संविधान संशोधन/परिमार्जन अपरिहार्य छ। त्यसैले संविधान संशोधन अहिलेको संघर्ष र समाधानको मुख्य विषय बन्न पुगेको छ,’ घोषणापत्रमा लेखिएको छ ।

प्रतिबद्धतापत्रको पूर्णपाठ :

प्रकाशित समय : १४:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु