global ime bank Long Banner Ad

गृहपृष्ठ प्रशासनले राेक लगायाे मेला, महोत्सव, जात्रा र प्रदर्शनी गर्न रोक

प्रशासनले राेक लगायाे मेला, महोत्सव, जात्रा र प्रदर्शनी गर्न रोक

प्रशासनले राेक लगायाे मेला, महोत्सव, जात्रा र प्रदर्शनी गर्न रोक फाइल तस्बीर

आगामी ४ मंसिरमा हुने चुनावलाई लक्षित गर्दै जाजरकोटमा लाग्ने सबै मेला, महोत्सव, प्रदर्शनी , सांस्कृतिक कार्यक्रम र खेलकुद प्रतियोगिता गर्न रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालयले कात्तिक २० गते देखि मंसिर ४ गते सम्मा सबै कार्यहरु रोक्न आदेश दिएको छ ।

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य चुनावमा शान्ति तथा सुरक्षा कार्यम राख्न दिन दिन भित्र कुनै कुरा नगर्न आदेश गरिएको प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपाने बताए ।

यो अवधिमा जाजरकोटमा आधा दर्जन मेला, खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रकाशित समय : १८:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु