गृहपृष्ठ इमर्जिङ नेपाल लिमिटेडको कम्पनी सचिवमा रमेश बेल्वासे नियुक्त
इमर्जिङ नेपाल लिमिटेडको कम्पनी सचिवमा रमेश बेल्वासे नियुक्त
इमर्जिङ नेपाल लिमिटेडको कम्पनी सचिवमा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश बेल्वासे नियुक्त भएका छन् ।
कम्पनीकाे ७१औं सञ्चालक समितिको बैठकले उनलाई कम्पनी सचिवमा नियुक्त गरेकाे हाे । बैंठकले कम्पनीको सहायक कम्पनी होटल एलिस द वण्डर इन लिमिटेडको सञ्चालकमा समेत बेल्वासेलाई सिफारिस गरेको जनाएको छ ।
प्रकाशित समय : १४:२३ बजे


















