nmb bank

गृहपृष्ठ शताब्दी पुरुष जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा

शताब्दी पुरुष जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा

शताब्दी पुरुष जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा

सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शाेकमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ ।

शताब्दी पुरुष जोशीको निधनको शोकमा कात्तिक १ मा सार्वजनिक बिदा दिने निर्णय भएकाे गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए।

प्रवक्ता पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी १ कात्तिक मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको सार्वजनिक रुपमा जानकारी गराए ।

प्रकाशित समय : १६:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु