गृहपृष्ठ देशभर सक्रिय संक्रमितकाे संख्या ६२२, आज थपिए ५१ जना
देशभर सक्रिय संक्रमितकाे संख्या ६२२, आज थपिए ५१ जना
पछिल्लो २४ घण्टामा ५१ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । यस अवधिमा देशभर ७२५ पीसीआर तथा १ हजार ६१ एन्टिजेन गरी एक हजार ७८६ वटा नमुना परीक्षण गरिएकाे हाे ।
त्यस्तै, आज २१ जना कोरोना संक्रमणमुक्त भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । योसँगै हाल देशभर सक्रिय संक्रमितको ६२२ पुगेको मन्त्रालयकाे तथ्यांकमा उल्लेख छ ।
प्रकाशित समय : १६:५७ बजे

















