गृहपृष्ठ राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाले जलायो संविधान

राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाले जलायो संविधान

राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाले जलायो संविधान

राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाले काठमाडौंको माइतीघरमा संविधान जलाएको छ ।

२०७२ असोज ३ मा जारी संविधान र दिनलाई कालो दिन र संविधान भन्दै मोर्चाले संविधान जनाएको हो । यो संविधानले संघीय गणतान्त्रिक व्यवस्था, धर्मनिरपेक्षलाई संस्थागत गरेको भन्दै मोर्चाले कालो संबिधानको संज्ञा दिएको हो ।

संविधान जलाउने क्रममा प्रहरी र प्ररदर्शनकारीबीच झडप भएको छ । प्रहरीले केही आन्दोलनकारीलाई पक्राऊ पनि परेका छन् ।

प्रकाशित समय : १३:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु