काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

मंगलबार घट्यो सुनचाँदीको मूल्य

4.9K
shares

साताको कारोबारको तेस्रो दिन नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

सोमबार प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।