global ime bank Long Banner Ad

गृहपृष्ठ मन्त्रीलाई ‘लाइनमा बस्नुस्’ भन्ने सुरक्षागार्ड पक्राउ

मन्त्रीलाई ‘लाइनमा बस्नुस्’ भन्ने सुरक्षागार्ड पक्राउ

मन्त्रीलाई ‘लाइनमा बस्नुस्’ भन्ने सुरक्षागार्ड पक्राउ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्ने एकजना सुरक्षागार्ड पक्राउ परेका छन् ।

शुक्रबार ठमेलस्थित छायाँ सेन्टरमा बायोमेट्रिक्सको कामका लागि मन्त्री श्रेष्ठ त्यहाँ पुगेका थिए । सुरक्षागार्ड शेरजंग कुँवरले जो भए पनि लाइनमा बस्न आग्रह गरेका थिए ।

मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा सुरक्षागार्डलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भरत बोहराले जानकारी दिए ।

प्रकाशित समय : १५:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु