गृहपृष्ठ बैंक अफ काठमाण्डूका ग्राहकलाई किम्ची रेस्टुरेन्टमा छुट

बैंक अफ काठमाण्डूका ग्राहकलाई किम्ची रेस्टुरेन्टमा छुट

बैंक अफ काठमाण्डूका ग्राहकलाई किम्ची रेस्टुरेन्टमा छुट

बैंक अफ काठमाण्डू लिमिटेड र किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्टबीच छुटसम्बन्धी सम्झौता भएको छ । सो सम्झौताअनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड प्रयाेग तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई ८ प्रतिशत छुट उपलब्ध हुनेछ ।

यस्तो छुट काठमाडौंको अनामनगरस्थित किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्टमा उपलब्ध हुने सेवाहरुमा उपलब्ध हुने जनाइएको छ । छुटको उपयोग गर्नका लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालय, ९८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय : १८:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु