काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कुमारी बैंकले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने

8.8K
shares

कुमारी बैंकले ‘केबीएल डिबेञ्चर २०८९’ नामक ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि नेपाल धितोपत्रबोर्डबाट अनुमति पाएको छ ।

यस्तै, कम्पनीले आगामी १० वर्षसम्मका लागि वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘केबीएल डिबेञ्चर २०८९’ नामक ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो ।

कम्पनीले कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।