global ime bank Long Banner Ad

गृहपृष्ठ पश्चिम नेपालमा भूकम्पको धक्का, बाँके केन्द्रबिन्दु

पश्चिम नेपालमा भूकम्पको धक्का, बाँके केन्द्रबिन्दु

पश्चिम नेपालमा भूकम्पको धक्का, बाँके केन्द्रबिन्दु

पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।

बाँकेमा केन्द्रविन्दु भएर राति १: २८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो ।

प्रकाशित समय : ०६:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु