global ime bank Long Banner Ad

गृहपृष्ठ प्रदीप गिरिको भेन्टिलेटरमा राखेर उपचार हुँदै

प्रदीप गिरिको भेन्टिलेटरमा राखेर उपचार हुँदै

प्रदीप गिरिको भेन्टिलेटरमा राखेर उपचार हुँदै

नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वकीय सचिव मन्दिप भारतीले जानकारी दिए । गिरि घाँटीको क्यान्सर रोगबाट पीडित छन् ।

प्रकाशित समय : २२:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु