गृहपृष्ठ निर्वाचन खर्चको विवरण पेश नगर्ने एक लाख २३ हजार उम्मेदवारलाई आयोगले कारबाही गर्ने

निर्वाचन खर्चको विवरण पेश नगर्ने एक लाख २३ हजार उम्मेदवारलाई आयोगले कारबाही गर्ने

निर्वाचन खर्चको विवरण पेश नगर्ने एक लाख २३ हजार उम्मेदवारलाई आयोगले कारबाही गर्ने

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा भाग लिएर पनि तोकिएको समयभित्र निर्वाचन खर्चको विवरण नबुझाउने एक लाख २३ हजार उम्मेदवारलाई कारबाही हुने भएको छ ।

अहिलेसम्म पनि निर्वाचन खर्चको विवरण नबुझाउने एक लाख १५ हजार एक सय ३१ जना र तोकिएको समयावधिभन्दा ढिलो गरी निर्वाचन खर्चको विवरण बुझाउने आठ हजार ६ सय ५२ जनासमेत गरेर १ लाख २३ हजार ७ सय ८३ जना उम्मेदवारमाथि आयोगले कारबाही प्रक्रिया अघि बढाएको हो ।

प्रकाशित समय : ०७:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु