काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

विष्णु माझीको ‘चरी जेलैमा-२’ सार्वजनिक

9.98K
shares

गायिका विष्णु माझीले तिजको नयाँ गीत सार्वजनिक गरेकी छन् । ‘चरी जेलैमा-२’ बोलको गीतकाे भिडियाे उनले युट्युबमार्फत सार्वजनिक गरेकी हुन् ।

सुन्दरमणि अधिकारीको शब्द तथा संगीत रहेको गीतमा विष्णु माझीको स्वर छ । गीतले श्रीमानप्रति गरिएको अपेक्षा, उनले श्रीमतीलाई दिने दुःख र वेदना समावेश छ । भिडियो निर्देशन पनि सुन्दरमणि स्वयंको छ । भिडियाेमा ललिता पाैडेलकाे अभिनय रहेकाे छ ।

भिडियाे :