global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल फिल्म सोसाइटीको अध्यक्षमा कृष्ण मल्ल

नेपाल फिल्म सोसाइटीको अध्यक्षमा कृष्ण मल्ल

नेपाल फिल्म सोसाइटीको अध्यक्षमा कृष्ण मल्ल

नेपाल फिल्म सोसाइटीको अध्यक्षमा अभिनेता कृष्ण मल्ल चयन भएका छन् । सोसाइटीको साधारण सभाले मल्लाई अध्यक्षमा चयन गरेको हो ।

उपाध्यक्षमा रन जोशी, मोहन कृष्ण श्रेष्ठ, नारायण प्रधान चयन भएका छन् । साधारणसभाले महासचिवमा राजेन्द्र कुमार बिसुराल, सचिवमा टंकनाथ पौडेल कोषाध्यक्षमा शंकरलाल श्रेष्ठलाई चयन गरेकाे छ ।

चेतबहादुर सिंह राजा, सानु कुमार ताम्राकार, दुर्गा बिसुराल, सुनिल कटुवाल, वाई एल लामा, मदु कुमार श्रेष्ठ र सुभाष खड्का सदस्यमा चयन भएका छन् ।

प्रकाशित समय : १३:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु