global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ  उपनिर्वाचन : चितवनको नयाँकिरण कमलकुसुम मतदान केन्द्र तनावग्रस्त

 उपनिर्वाचन : चितवनको नयाँकिरण कमलकुसुम मतदान केन्द्र तनावग्रस्त

 उपनिर्वाचन : चितवनको नयाँकिरण कमलकुसुम मतदान केन्द्र तनावग्रस्त

उपनिर्वाचनका लागि मतदान भइरहेको चितवनको नयाँकिरण कमलकुसुम माध्यमिक विद्यालय मतदान केन्द्रमा दुई पक्षबीच विवाद हुँदा मतदान प्रभावित भएको छ ।

मतदान केन्द्रमा रास्वपाका उम्मेदवार रवि लामिछानेसहित उनका कार्यकर्ताहरु नाराबाजी गर्दै प्रवेश गरेपछि गठनबन्धन र एमालेका नेता कार्यकर्ताले विरोध गरेका थिए । दुवैपक्षबीच भानाभनसहित झडप हुने अवस्था आएपछि प्रहरीले भिड नियन्त्रण गर्न लाठी प्रहार गरेको छ ।

त्यस क्रममा एमालेका केही कार्यकर्ता पक्राउसमेत परेका छन् ।

प्रकाशित समय : १२:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु