nmb bank

गृहपृष्ठ नाडेप लघुवित्तमा रोजगारीको अवसर(सूचनासहित)

नाडेप लघुवित्तमा रोजगारीको अवसर(सूचनासहित)

नाडेप लघुवित्तमा रोजगारीको अवसर(सूचनासहित)

नाडेप लघुवित्तले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।

कम्पनीले आन्तरिक लेखापरिक्षक, कानून अधिकृत, कनिष्ठ सहायक प्रशिक्षार्थी र सवारी चालकका लागि कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका व्यक्तिले भदौ १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

सूचना

प्रकाशित समय : १४:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु