global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: नेकपा (माओवादी केन्द्र)

माओवादीले आयोगमा पठायो १४ समानुपातिक सांसदको नाम
माओवादीले आयोगमा पठायो १४ समानुपातिक सांसदको नाम

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ विभिन्न क्लस्टरबाट १४ सांसदको नाम निर्वाचन आयोगमा पेस गरेको छ । जसअनुसार खसआर्य पुरुषमा हितराज पाण्डे, महिलातर्फ विमला सुवेदी, ज्ञानु बस्नेत सुवेदी र नारायणी शर्मा सिफारिस भएका छन् । यस्तै आदिवासी जनाजति महिलामा दुर्गा राई, मिना...

माओवादी बैठक सकियाे, टुंगिएन समानुपातिक सांसदको अन्तिम सूची
माओवादी बैठक सकियाे, टुंगिएन समानुपातिक सांसदको अन्तिम सूची

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक समानुपातिक सांसदको अन्तिम सूची नटुंग्याएरै सकिएको छ । बैठक भोलि फेरि बस्नेगरी सकिएको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठक समानुपातिक सूचीका विषयमा पुनः छलफल गर्ने गरी सकिएको बताइएको छ । समानुपातिक सूचीका विषयमा...

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी
माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । पेरिसडाँडास्थित पार्टी मुख्यालयमा जारी बैठकमा निर्वाचनको समीक्षासहित नयाँ सरकार गठनका विषयमा छलफल हुनेछ । शनिबारबाट सुरु भएको पदाधिकारी बैठकले पहिलो दिन सरकारमा जान सबै विकल्प खुला राख्ने निर्णय गरेको थियो । यसबारे...

ओलीलाई फेरि प्रधानमन्त्री बनेर देखाउन प्रचण्डकाे चुनाैती
ओलीलाई फेरि प्रधानमन्त्री बनेर देखाउन प्रचण्डकाे चुनाैती

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बनेर देखाउन चुनौती दिएका छन् । आज दार्चुलामा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफैंले प्रधानमन्त्री बनाए पनि...

माओवादीको घोषणापत्र : प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि ५ वर्षमा गरिबीको दर आधा घटाउनेसम्म
माओवादीको घोषणापत्र : प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि ५ वर्षमा गरिबीको दर आधा घटाउनेसम्म

नेकपा माओवादी केन्द्रले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरेको घोषणापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिसहितको शासकीय स्वरुप अघि सारेको माओवादीले संघमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रदेशसभा...

माओवादीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै
माओवादीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते हुने निर्वाचनका लागि सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले चुनावी घोषणापत्र आज सार्वजनिक गर्दैछ । माओवादीको घोषणापत्र मस्यौदा समितिका सदस्यसमेत रहेका स्थायी कमिटी सदस्य गणेश साहका अनुसार आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा...

माओवादीले सोमबार प्रतिबद्धतापत्र सार्वजनिक गर्ने
माओवादीले सोमबार प्रतिबद्धतापत्र सार्वजनिक गर्ने

नेकपा (माओवादी केन्द्र) ले सोमबार प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएको छ । माओवादीले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयलाई प्रतिबद्धतापत्रमा महत्वका साथ उल्लेख गरेको सो पार्टीले जनाएको छ । माओवादीले सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमको आयोजना गरी...

ओलीलाई लक्षित गर्दै प्रचण्डले भने – गोरुगाढा प्रवृत्तिविरुद्ध लड्न सत्ता गठबन्धन बनेको हो
ओलीलाई लक्षित गर्दै प्रचण्डले भने – गोरुगाढा प्रवृत्तिविरुद्ध लड्न सत्ता गठबन्धन बनेको हो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रवृत्ति अझै नफेरिएको टिप्पणी गरेका छन् । ललितपुरमा आयोजित गठबन्धनको चुनावी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले वाम गठबन्धन गर्दा आफूहरुले धोका पाएको बताएका हुन् । उनले...

प्रचण्डले भने– समायोजित सेनाको मागप्रति सकारात्मक छु
प्रचण्डले भने– समायोजित सेनाको मागप्रति सकारात्मक छु

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अवकाश प्राप्त समायोजित सेनाको मागका पक्षमा आफू सकारात्मक रहेको बताएका छन् । अवकाश प्राप्त समायोजित सेनाको प्रथम राष्ट्रिय भेलालाई आज यहाँ सम्बोधन गरेपछि पत्रकारसँग कुराकानी गर्दै उनले अवकाश प्राप्त समायोजित सेनाको...

माओवादीले बुझायो समानुपातिकको बन्द सूची
माओवादीले बुझायो समानुपातिकको बन्द सूची

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक बन्दसूची पेस गरेको छ । सोमबार महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन सहितका नेताहरु निर्वाचन आयोग पुगेर सूची बुझाएका हुन् । पुनका अनुसार माओवादीको चुनाव चिह्नबाट लड्न तयार भएका डा. बाबुराम...