गृहपृष्ठ Tag: त्रिकोणात्मक महिला टी–२० आई सिरिज

नेपालले दियो नेदरल्याण्ड्सलाई १४६ रनको लक्ष्य
नेपालले दियो नेदरल्याण्ड्सलाई १४६ रनको लक्ष्य

नेपालले त्रिकोणात्मक महिला अन्तरराष्ट्रिय ट्वान्टी–२० शृङ्खलाको आफ्नो पाँचौँ खेलमा नेदरल्याण्ड्सलाई जितका लागि एक सय ४६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान जारी खेलमा नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ४५ रनको योगफल बनाएको हो...