गृहपृष्ठ Tag: जलविद्युत् आयोजना
निर्माण व्यवसायीको लापरवाही, अनेकन हण्डर ठक्कर व्यहोरेको म्याग्दीमा आयोजनास्थल रहेको एक जलविद्युत् आयोजनाले अहिले भने उल्लेख्य मात्रामा गति लिएको छ । नेपाल विद्युत् प्राधिकरणका अधिकांश रुग्ण आयोजना निर्माण सम्पन्न भए पनि बाँकी रहेको राहुघाट जलविद्युत् आयोजना भने अनेक आरोह–अवरोह पार...
कर्णाली प्रदेश सरकारले जलविद्युत् आयोजनामा सेयर लगानी गर्ने नीति सार्वजनिक गरेको छ । मंगलबार प्रस्तुत नीति तथा कार्यक्रममार्फत विद्युत् उत्पादनलाई प्रोत्साहन गर्न प्रदेश सरकारले सेयर बजारमा सेयर लगानी गर्न लागेको हो । ‘कर्णाली प्रदेशमा निर्माण हुने जगदुल्ला जलविद्युत् आयोजनालगायतका ठुलठुला...
सङ्खुवासभास्थित अरुण नदीमा पहिचान गरिएको अरुण–४ अर्धजलाशययुक्त जलविद्युत् आयोजना संयुक्त रुपमा निर्माण गर्न नेपाल विद्युत प्राधिकरण र भारतको केन्द्रीय सरकार तथा हिमाञ्चल प्रदेश सरकारको संयुक्त उपक्रम सतलज जलविद्युत् निगमबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय...













