गृहपृष्ठ Tag: गगनकुमार थापा

‘राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण काँग्रेसलाई स्वीकार्य छैन’
‘राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण काँग्रेसलाई स्वीकार्य छैन’

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण नेपाली काँग्रेसलाई स्वीकार्य नभएको बताएका छन्। सोमबार प्रतिनिधि सभा बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथिको सामान्य छलफलमा भाग लिँदै महामन्त्री थापाले सो विधेयकमार्फत जघन्य अपराधीलाई जोगाउने...

व्यक्ति बदलिए मात्र कांग्रेस बदलिन्छ : महामन्त्री थापा
व्यक्ति बदलिए मात्र कांग्रेस बदलिन्छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले व्यक्ति बदलिएमात्रै कांग्रेस बदलिने बताएका छ । नेपाल प्रेस युनियन उपत्यका प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उनले कांग्रेस बदलिनका लागि कांग्रेसभित्रका व्यक्ति बदलिनुपर्ने आवश्यकता रहेको बताए । “कुशासन, बेतिथी र भ्रष्टाचार अन्त्य गरी...

शरणार्थी प्रकरणमा नाम मुछिएका सबैमाथि निष्पक्ष छानबिन गर्नुपर्छः गगनकुमार थापा
शरणार्थी प्रकरणमा नाम मुछिएका सबैमाथि निष्पक्ष छानबिन गर्नुपर्छः गगनकुमार थापा

 नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका सबैमाथि निष्पक्ष छानबिन गर्नुपर्ने नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले बताएका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका जोसुकै भए...

गगन थापा र बालेन साहको भेट, के भयो कुराकानी ?
गगन थापा र बालेन साहको भेट, के भयो कुराकानी ?

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)बीच भेटवार्ता भएको छ । मेयर साहसँगको भेटमा काडमाडौँको फोहोर व्यवस्थापनका विषयमा कुराकानी भएको महामन्त्री थापाले जानकारी दिए । बुधबार महानगर प्रमुख साहसँग फोहोर व्यवस्थापनसँगै सम्पदा संरक्षण, सार्वजनिक यातायात...