गृहपृष्ठ Tag: कन्तरा
बक्सअफिसमा कन्तराकाे तहल्का, तोड्यो केजीएफ २ को रेकर्ड

फिल्मले कर्नाटकमा हालसम्म १६८ करोड, तमिलनाडुमा १२ दशमलब ७० करोड, केरलामा १९ दशमलब २०, तेलंगानामा ६० करोड, नर्ड इण्डियामा ९६ करोड र ओभरसिजमा ४४ दशमलब ५० करोड रुपैंयाँ कलेक्सन गरेको छ ।












