global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: ६ घाइते

मस्को नजिकैको होस्टेलमा आगलागी : ४ जनाको मृत्यु, ६ घाइते
मस्को नजिकैको होस्टेलमा आगलागी : ४ जनाको मृत्यु, ६ घाइते

मस्को क्षेत्रको बलाशिखा शहरमा मङ्गलबार बिहान एक होस्टेलमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । मस्को क्षेत्रीय अनुसन्धान समितिका अनुसार आगो निजी स्वामित्वको तीन तले भवनको दोस्रो तलाबाट सुरु भएको थियो र करिब...

टर्कीएको इस्तानबुलमा सवारी दुर्घटनाः ५ जनाको मृत्यु, ६ घाइते
टर्कीएको इस्तानबुलमा सवारी दुर्घटनाः ५ जनाको मृत्यु, ६ घाइते

टर्कीएको प्रमुख शहर इस्तानबुलमा भएको एक गम्भीर सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको छ भने छ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार उक्त दुर्घटना शनिबार साँझ शहरको युरोपेली भागमा पर्ने एसनयुर्त जिल्लामा भएको हो । इस्तानबुल गभर्नरको कार्यालयले...

अपडेट : ज्योती डिस्टलरीमा बोइलर विस्फोटमा १ को मृत्यु, ६ घाइते
अपडेट : ज्योती डिस्टलरीमा बोइलर विस्फोटमा १ को मृत्यु, ६ घाइते

रौतहट । कटहरिया नगरपालिका–९, डुमरिया स्थित ज्योती डिस्टलरी प्रा।लीमा शनिबार बिहान बोइलर मेसिन विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना कामदार घाइते भएका छन्। प्रहरीका अनुसार उद्योगमा कार्यरत ५१ वर्ष जगदिश यादव, ५५ वर्षको बिगन यादव र...

सोलुखुम्बुमा जिप दुर्घटना : ३ जनाको मृत्यु, ६ घाइते
सोलुखुम्बुमा जिप दुर्घटना : ३ जनाको मृत्यु, ६ घाइते

रामेछाप । सोलुखुम्बुमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार माप्य दुधकोशी गाउँपालिका–६ भिरकुनामा बिहीबार साँझ वाग्मती प्रदेश ०१–०३१ च ५९२४ नम्बरको जिप सडकबाट करिब ५ सय...

भारतको पञ्जाबमा भवन भत्किँदा एक जनाको मृत्यु, ६ घाइते
भारतको पञ्जाबमा भवन भत्किँदा एक जनाको मृत्यु, ६ घाइते

उत्तरी भारतीय राज्य पञ्जाबमा एक कारखानाको भवन भत्किँदा एक कामदारको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएको प्रहरीले आइतबार जनाएको छ । दुई जना मजदुर भग्नावशेषमा फसेको आशङ्का गरिएको छ । पञ्जाबको सहर अमृतसरबाट करिब १५४ किलोमिटर दक्षिण...