गृहपृष्ठ Tag: शेखर समूह
सभापति देउवा समूहविरुद्ध काँग्रेसको शेखर समूहले काठमाडौंमा खबरदारी सभा गर्दै
नेपाली काँग्रेस संस्थापनइतर समूहले आज छुट्टै भेला गर्दैछ । सभापतिमा पराजित डाक्टर शेखर कोइराला समूहले काठमाडौंमा खबरदारी सभा गर्न लागेको हो । पार्टीभित्र अवसर र न्यायका लागि भन्दै शेखर समूहले सभा आयोजना गरेको छ । सभा थापागाउँस्थित बानेश्वर बैंक्युटमा दिउँसो...