गृहपृष्ठ Tag: #लुम्बिनी प्रदेशमा आज सार्बजनिक बिदा
लुम्बिनी प्रदेशमा आज सार्बजनिक बिदा
लुम्बिनी प्रदेश सरकारले २ माघमा सार्वजनिक बिदा दिने भएको छ। माघे संक्रान्ती तथा माघी पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो। माघे संक्रान्ती तथा माघ पर्वलाई मध्यनजर गर्दै माघ २ गते प्रदेशभर सार्वजनिक बिदा दिँदै आएको आन्तरिक मामिला तथा...















