गृहपृष्ठ Tag: मनसुनी वायु
मनसुनी वायुको प्रभावका कारण काठमाडौं उपत्यकासहित कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । स्याङजा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलबस्तु, दाङ र आसपासका जिल्लामा अत्यधिक भारी वर्षा भएको छ । उक्त स्थानका खहरे खोलामा आकस्मिक बाढी...
मनसुन सुदूरपश्चिम प्रदेशमा प्रवेश गरसँंगै देशभरी मनसुनी वायुको प्रभाव थप सक्रिय भएको छ । मंगलबारदेखि बिहीबारसम्म मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भागनजिक आइपुग्ने सम्भावना रहेकाले मनसुन थप सक्रिय हुने भएको हो । यसको प्रभावका कारण मंगलबारदेखि बिहीबारसम्म देशभर सामान्यदेखि...













