गृहपृष्ठ Tag: मञ्जुश्री फाइनान्स

मञ्जुश्री फाइनान्सको नयाँ शाखा कार्यालय कलंकीमा
मञ्जुश्री फाइनान्सको नयाँ शाखा कार्यालय कलंकीमा

मञ्जुश्री फाइनान्सले काठमाडौंको कलंकीमा आफ्नो २५औँ शाखा उद्घाटन गरेको छ । मञ्जुश्री फाइनान्सको संस्थापक अध्यक्ष  दामोदर प्रसाद गौतम, संस्थाका अध्यक्ष इन्दिरा पण्डित घिमिरे र कामनपा वडा नम्बर १४ का वडा अध्यक्ष शोभा सापकोटाले संयुक्त रुपमा एक समारोहकाबीच उक्त शाखा कार्यालयको...