गृहपृष्ठ Tag: भागबण्डा
सिट बाँडफाँडका लागि सत्ता गठबन्धनले गठन गरेको कार्यदलको बैठक आजपनि बस्ने भएको छ । मंगलबार बेलुकी सिट बाँडफाँडबारे सहमति गर्दै प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाउने भने पनि अझै सिट बाँडफाँट टुंगोमा पुगेको छैन । त्यसलाई टुंगोमा पु¥याउने गरि बैठक बस्ने थालेको...
सत्तारुढ गठबन्धनका दलहरुले चुनावी तालमेलका लागि आआफ्नो दाबी पेश गरेका छन् । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले एक्लै १०० सिटमा दाबी गरेको छ । बिहीवार बसेको गठबन्धन बैठकमा दलहरुबाट औपचारिक दावेदारी प्रस्तुत भएको हो । बैठकपछि बोल्दै राष्ट्रिय जनमोर्चाका सचिव...
सिट बाँडफाँडका लागि बनाएको कार्यदलले भागबण्डाको विषय टुंग्याउन नसकेपछि गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दैछ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच दलबीच भागबण्डा मिलाउने विषयमा लगातार बैठक बसिरहेको छ । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक अपरान्ह ३ बजे प्रधानमन्त्री...
सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज बस्दैछ । बिहान १० बजे बालुवाटारमा बस्ने बैठकमा मंसिर ४ गते निर्धारित प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँटको विषयमा छलफल हुनेछ । सिट बाँडफाँटको प्रस्ताव ल्याउन शीर्ष नेताहरुले कार्यदल गठन गरे पनि...












