गृहपृष्ठ Tag: फिफा विश्वकप फुटबल
फिफा विश्वकप : दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्दै

आजको विजेताले उपाधिका लागि फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ । गएराति अर्जेन्टिनाले क्रोएसियालाई ३-० गोलले हराएर फाइनल यात्रा तय गरेको छ ।
कतारमा जारी फिफा विश्वकप फुटबलमा आज सोमबार दुई खेलहरु हुँदैछन् । राउण्ड अफ १६ अन्तर्गतकाे पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । अल जानुब स्टेडियममा हुने साे खेल नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ । जापान समूह 'ई'...
कतारमा जारी फिफा विश्वकप फुटबलमा जापान कोस्टारिकासँग पराजित भएकाे छ । पहिलाे खेलमा जर्मनीलाई हराएर उत्साहित बनेकाे जापान आज काेस्टारिकासँग स्तब्ध बनेकाे हाे । अहमेद बिन अलि स्टेडियममा आइतबार भएको खेलमा कोस्टारिकाले जापानलाई १-० गोल अन्तरले हराएको हो । कोस्टारिकाको जितमा...












