गृहपृष्ठ Tag: पक्राउ
लाखौं रुपैयाँ ठगी गरेर विदेशमा रहेका एक आरोपीलाई प्रहरीले इन्टरपोलको सहयोगमा पक्राउ गरि नेपाल ल्याएको छ। सर्लाही घर भएका ४१ वर्षीय कोमलराज उपाध्यायलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले इन्टरपोलको सहयोगमा संयुक्त अरब इमिरेट्सबाट ल्याएको हो। उनी विरुद्ध ८३ जनाले ठगी गरेको...
अध्यागमन विभागका अधिकृत नरविन खड्का पक्राउ परेका छन् । उनी भिजिट भिसामा नक्कली कागजपत्र बनाएर नेपाली नागरिकलाई विदेश पठाउने कार्यमा संलग्न रहेको पाइएपछि काठमाडौं उपत्यका अपराध अनुसाधान कार्यलयको टोलीले उनलाई पक्राउ गरेको हो। त्यस्तै, प्रहरीले नेपाल वायु सेवा निगमका दुई...
साथीसँगको रिसइबीका कारण एक युवकले उनकी आमाको हत्या गरेको खुलेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनारमा छोरासँगको रिस फेर्न उनकी आमाको हत्या भएको खुलेको प्रहरीले जनाएको छ । आइतबार २५ वर्षीय गणेश चौधरीले स्थानीय ५० वर्षीया भूमि चौधरीको छुरा प्रहार...
चोरीका दुई नाल हतियारसहित तीन जनालाई पक्राउ गरिएको छ । प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट घरेलु हतियारसहित चोरीमा संलग्न सुनसरी बराह नगरपालिका–३ निवासी ३६ वर्षका दिलीप माझी, कामपा–१३ निवासी २१ वर्षीय कुशल मल्लिक र काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–३ का २७ वर्षीया काजलकुमारी...
सर्लाहीमा दुई वटा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । सशस्त्रको बोर्डर आउट पोस्ट (बिओपी) संग्रामपुरले शनिबार राति सर्लाहीकै हरिपुर्वा नगरपालिका–६ का प्रकाश यादव र जीवन राय यादवलाई पक्राउ गरेको हो । उनीहरू बिआर१९जीए ४१४१ नम्बरको मोटरसाइकलमा राति पर्सा गाउँपालिका–६...
दाङको तुलसीपुर प्रहरीले मोटरसाइकल र स्कुटी चोरी गर्ने समूहलाई पक्राउ गरी सार्वजनिक गरेको छ। विभिन्न मितिमा मोटरसाइकल र स्कुटी चोरी गर्ने ६ जनालाई पक्राउ गरी तुलसीपुर इलाका प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरेको हो। मोटरसाइकल चोरी गर्ने तीन...
ललिता निवास प्रकरणमा थप एक जना पक्राउ परेका छन् । सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने सरकारी कीर्ते प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले आज समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल विनोद पौडेललाई पक्राउ गरेको...
नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभ देखाई रकम ठगी गरेको मुद्दाका फरार एक प्रतिवादीलाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार प्रहरी टोलीले आरोपी आशिष बुढाथोकीलाई मण्डिखाटारबाट पक्राउ गरेको हो ।...
नक्कली नागरिकता बनाएर बेला बेलायत पठाउन खोज्ने एकजना पूर्वसैनिक पक्राउ परेका छन् । मोरङको लेटाङबाट बेलायत पठाउनका लागि बुबा बनेर अन्य व्यक्तिलाई नागरिकता बनाइदिएको आरोपमा प्रहरीले अवकाश प्राप्त बेलायती सैनिक लेटाङ नगरपालिका–६ का ६१ वर्षीय सूर्यहाङ लिम्बूलाई पक्राउ गरेको हो...
नेपाल मेडिसिटी अस्पताल नख्खु ललितपुरको ‘बिलिङ सेक्सन’मा काम गरेका तीन पूर्वकर्मचारीले अस्पतालबाट करोडौँ रकम ठगी गरेको पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार बिरामीबाट लिएको शुल्कबाट अस्पतालमा दाखिला गर्नुपर्ने भन्दा कम रकम देखाएर ठगी गरेको पाइएको ललितपुरका प्रहरी...













