गृहपृष्ठ Tag: #नेपाल पर्वतारोहण सङ्घको महासचिवमा सापकोटाको उम्मेदवारी
नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को आगामी निर्वाचनमा अध्यक्ष पदका लागि फुर गेल्जे शेर्पाले आफ्नो पूर्ण टिमसहित उम्मेदवारी घोषणा गरेका छन । आज यहाँ लाजिम्पाटमा रहेको होटल शङ्करमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष पदका उम्मेदवार शेर्पाले आफ्नो समूहको परिचय गराए ।...
नेपाल पर्वतारोहण सङ्घ (एनएमए)को महासचिव पदमा सगरमाथा आरोही शिवबहादुर सापकोटाले उम्मेदवारी घोषणा गरेको छ । एनएमएको आगामी भदौ ७ गते हुने निर्वाचनमा सापकोटाले महासचिवको उम्मेदवारी घोषणा गरेको हो । सन् २००९ देखि नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा क्रियाशील सापकोटा हाल सगरमाथा...














