गृहपृष्ठ Tag: केपी शर्मा ओली

एमाले अध्यक्ष ओलीले आज तीन जिल्लामा चुनावी सभालाई सम्बोधन गर्ने
एमाले अध्यक्ष ओलीले आज तीन जिल्लामा चुनावी सभालाई सम्बोधन गर्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार तीन जिल्लामा आयोजना हुने चुनावी आमसभालाई सम्बोधन गर्ने भएका छन् । अध्यक्ष ओलीले गण्डकी प्रदेशका कास्की, बागलुङ र स्याङ्जामा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । आमसभाका लागि...

‘स्वार्थहरुको गठजोठबाट बनेको वर्तमान सरकारसँग मिसन र भिजन छैन’
‘स्वार्थहरुको गठजोठबाट बनेको वर्तमान सरकारसँग मिसन र भिजन छैन’

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसन र भिजन नभएको दाबी गरेका छन् । स्वार्थहरुको गठजोठबाट बनेको वर्तमान सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसन, भिजन र गन्तव्य नभएको भन्दै आगामी निर्वाचनपछि...

यो सरकार घरको बाघ, बनको स्याल हो : ओली
यो सरकार घरको बाघ, बनको स्याल हो : ओली

बैतडी । एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार विदेशी सामू घुडा टेकेर बसेको आरोप लगाएका छन् । दार्चुलामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले तुइन काटेर नेपालीलाई महाकालीमा फाल्दा सरकार एक शब्द बोल्न नसको उनले आरोप लगाए । 'विदेशीसँग...

पार्टीभित्रैबाट असहयोग भए पनि विकास गरेँ : अध्यक्ष ओली
पार्टीभित्रैबाट असहयोग भए पनि विकास गरेँ  : अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री रहेका बेला पार्टीभित्रैबाट काम गर्न नदिइएको भए पनि देशमा धेरै विकास गरेको बताएका छन् । आफूलाई पार्टीभित्रका मान्छेले छेक्दाछेक्दै दुई वर्ष मात्रै सरकार सञ्चालन गरेर काम गरेर देखाएको अध्यक्ष...

प्रतिनिधिसभा चुनावमा डेढ सय सिट जित्ने मिसनमा छौं : केपी ओली
प्रतिनिधिसभा चुनावमा डेढ सय सिट जित्ने मिसनमा छौं : केपी ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा चुनावमा एकल बहुमत ल्याउने दावी गरेका छन् । गृहजिल्ला झापाको दमकमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै ओलीले यस्तो दावी गरेका हुन् । उनले देशभरबाट १५० सिट जित्ने लक्ष्य पार्टीले राखेको...

ओलीले भने– राजेन्द्र लिङ्देनलाई जिताउनु एमालेको इज्जत हो
ओलीले भने– राजेन्द्र लिङ्देनलाई जिताउनु एमालेको इज्जत हो

एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका लागि भोट मागेका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा ३ बाट उम्मेदवारी दिएका लिङ्देनका लागि ओलीले भोट मागेका हुन् । शुक्रबार झापा–३ मा आयोजित कार्यक्रममा अध्यक्ष...

सरकारले न्यायालयको हुर्मत लियो : ओली
सरकारले न्यायालयको हुर्मत लियो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले न्यायालयको हुर्मत लिएको आरोप लगाएका छन् । एमाले ललितपुरको नेपाल संवाद र तिहारको शुभकामन दिन शनिबार आयोजित कार्यक्रममा उनले सरकारले न्यायाधीशलाई घरमा थुनेर राखेर स्वइच्छाचारी व्यवहार देखाएको बताएका हुन् । उनले अहिलेका...

ओलीको स्वास्थ्यमा समस्या
ओलीको स्वास्थ्यमा समस्या

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । ओलीलाई रुघाखोकी र ज्वरो आएको बताइएको छ । मंगलबार चुनावी कार्यक्रमका लागि झापा पुगेका ओलीलाई रुघाखोकी र ज्वरो आएको एमाले झापा ५ (क) का उम्मेदवार समेत रहेका हिक्मत कार्कीले...

एमाले अध्यक्ष ओलीले गरे उम्मेदवारी दर्ता
एमाले अध्यक्ष ओलीले गरे उम्मेदवारी दर्ता

एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा ३ बाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । आइतबार बिहान निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत कार्यालयमा पुगेर ओलीले मनोनयन दर्ता गरेका हुन् । झापाका १, २, ४ र ५ मा एमाले तथा...

ओलीलाई कालो झण्डा देखाउन प्रयास गर्ने १२ जना पक्राउ
ओलीलाई कालो झण्डा देखाउन प्रयास गर्ने १२ जना पक्राउ

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन प्रयास गर्ने १२ जना पक्राउ परेका छन् । अध्यक्ष ओली जनकपुर विमानस्थलबाट बाहिरिने क्रममा उनलाई केही युवाले कालो झण्डा देखाउने प्रयास गरेका थिए । नागरिकता विधेयक एमाले अध्यक्ष ओलीकै कारण प्रमाणीकरण...