गृहपृष्ठ Tag: कालो झण्डा

मधेसमा विराेध

ओलीलाई कालो झण्डा देखाउन प्रयास गर्ने १२ जना पक्राउ

ओलीलाई कालो झण्डा देखाउन प्रयास गर्ने १२ जना पक्राउ

नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै मधेशवादी दलहरु पाँच दिनदेखि मधेसका जिल्लाहरुमा राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध प्रर्दशन गरिरहेका छन् ।