गृहपृष्ठ Tag: अपूर्व क्षितिज
सम्पादकीय
सरकारको घैँटोमा घाम लागोस्
उनले जे गल्ती गरे, त्योभन्दा बढी सजाय भोगिसकेका छन् । उनीमाथि साँच्चै नै ज्यादती भएको छ । अति गरे त्यसको परिणाम खती हो भन्ने कुरा राज्यले बुझ्न ढिलो गर्दा त्यसको नकारात्मक असर पर्ने हाम्रै समाजमा हो ।