गृहपृष्ठ Tag: सहकारी
काठमाडौँ । सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८३ को म्याद थप गर्ने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले कार्यदलको म्याद अगामी असार मसान्तसम्म थप गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग)को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्तालयलाई निर्देशन दिनेसमेत निर्णय गरेको छ । साथै लेखामान बोर्डको अध्यक्ष पदमा रमेशकुमार धिताल (सिन्धुपाल्चोक)लाई मनोनयन गर्ने निर्णय गरेको जनाइएको छ ।

सहकारी, लघुवित्त तथा बैंकिङ ठगीका कारण पीडित बनेका नागरिकहरूको आवाज बुलन्द गर्दै राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले सरकारको रवैयाप्रति कडा असन्तोष व्यक्त गरेका छन् । वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान (महासंघ) नेपालको आह्वानमा शान्ति बाटिकामा...
आगामी आर्थिक बर्षमा कर्णाली प्रदेश सरकार कार्यान्वयन गर्ने योजना छनद्यट गर्न कर्णाली प्रदेशका सांसदहरु आफ्नो गृह जिल्लामा गएका छन् । स्थानीयको मागमा आधारित योजना बनाउन प्रदेशका सांसदहरु बस्तीसम्म पुगेका हुन् । योजना छनौटमा बिचौलिसहकारी, लघुवित्त र मिटरब्याजी पीडितले भने ः...
सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याजपीडितले सोमबार (चैत २५) काठमाडौंमा प्रदर्शन गरेका छन् । शान्तिवाटिकादेखि राष्ट्रपति भवन शीतलनिवास नजिकसम्म उनीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले ‘समग्र वित्तीय शोषणको अन्त्य गर’, ‘वित्तीय माफियाहरूलाई संरक्षण गर्ने राजनीतिक दल मुर्दावाद’लगायत नारा लेखिएका प्लेकार्ड बोकेर...
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-७ स्थित एक सहकारीका अध्यक्षले अर्को सहकारीको समेत गरी १४ करोड रकम कुम्ल्याएर भागेपछि अन्य सञ्चालक न्यायका लागि विभिन्न निकाय धाउन थालेका छन् । दौपदा बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष तथा पुण्यश्वर बचत तथा ऋण सहकारी संस्था...
बेनीबहादुर कार्की नेपालको संविधानको प्रस्तावनामै तीनखम्बे अर्थनीतिलाई अंगीकार गरिएको छ । यसैअनुरुप सहकारी ऐन २०७४ र नियमावली २०७५ मा पनि व्यवस्था गरिएको छ । हाम्रो मुलुकको अर्थव्यवस्था सरकारी, सहकारी र निजी मिलेर संयुक्त रुपमा सञ्चालन गर्नु नै तीनखम्बे अर्थनीति हो...
राष्ट्रिय सहकारी महासंघले तीन दिने तेश्रो राष्ट्रिय महासम्मेलन गर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा महासंघले आगामी चैत २३ गतेदेखि २५ गतेसम्म महासम्मेलन गर्न लागेको हो । महासम्मेलनमा करिब १ हजार जनाको सहभागिता रहने...
सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त चार सहकारीका बचतकर्तालाई पैसा फिर्ता गर्न थालेको छ । सरकारले समस्याग्रस्त घोषणा गरेका १२ सहकारीमध्ये चार सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्न थालिएको समितिका सदस्य सचिवसमेत रहेका कार्यालय प्रमुख केशवप्रसाद पौडेलले जानकारी दिए । समितिले स्ट्याण्डर्ड...
पछिल्लो समय सहकारी विभागमा उजुरी गर्नेको संख्या बढेको पाइएको छ । सहकारीमा आबद्ध सदस्यले संकलन गरेको निक्षेप पाउन नसकेपछि यस क्षेत्रबाट ठगिएको भन्दै न्यायका लागि उजुरी गर्न थालिएको हो । विभागमा गत मंसिरमा ४३ उजुरी परेकामा पुसमा चार सय ५१...
रमेश कुमार गएको १५ माघमा नक्साल–नारायणचौरस्थित चौतारोमा बसेकी वयोवृद्ध सीता अधिकारी विलौना गर्दै थिइन्– बुढेसकाललाई साँचेर ओरियन्टल सहकारीमा जम्मा गरेको दुई लाख रुपैयाँको अत्तोपत्तो छैन । सहकारी एक दशकअघि नै बन्द भइसकेको छ । “अब त त्यो पैसा नपाउँदै मरिएला...














