गृहपृष्ठ Tag: सरकारी स्वास्थ्य संस्था चार महिनादेखि औषधिविहीन

सरकारी स्वास्थ्य संस्था चार महिनादेखि औषधिविहीन
सरकारी स्वास्थ्य संस्था चार महिनादेखि औषधिविहीन

पर्वतको कुश्मा नगरपालिकाभित्र रहेका स्वास्थ्य संस्था चार महिनादेखि औषधिविहीन बनेका छन् । नगरपालिकाभित्र रहेका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्र तथा सहरी स्वास्थ्य केन्द्रमा औषधि अभाव भएपछि सेवाग्राही मर्कामा परेका हुन् । नगरपालिकाले समयमा औषधि खरिद गर्न नसक्दा...