गृहपृष्ठ Tag: सत्यमोहन जोशी
सम्पादकीय
सत्यमोहन जोशी : निष्काम कर्मयोगी

बुढेसकाललाई बोझ सम्झिने आम मानसिकता विपरीत निरन्तरको सक्रियतालाई मन्त्र बनाएका जोशीले ‘जीवन सुन्दर छ’ भन्ने सन्देश दिएर हामीमाझबाट बिदा भएका छन् । थोरै बोल्ने, काम धेरै गर्ने जोशी साँच्चै नै कर्मवीर थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट पीडाबोध भएको बताएकी छन् । जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पनि उनको भनाइ छ । जोशीको निधनपछि आज बिहान ट्वीट गर्दै उनले भनेकी छन्, ‘वाङ्मय शताब्दी पुरुष...

१८ दिनदेखि उपचाररत वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार आएको छ । किष्ट शिक्षण अस्पतालले जारी गरेको उनको नियमित स्वास्थ्य अवस्था जानकारीअनुसार मंगलबार मुटुको चालसम्बन्धी समस्यामा सामान्य सुधार देखिएको छ । यस्तै, उनलाई छातीको निमोनियाको उपचारका लागि एन्टिबायोटिक...

राष्ट्रिय समाचार समिति (रासस)ले समाचार सामग्रीमा विविधीकरण ल्याउने उद्देश्यले यही साउन १ गतेदेखि परीक्षण प्रसारणका रुपमा श्रव्यदृश्य सेवा आरम्भ गरेको छ । सरकारी स्वामित्वको मुलुकको एकमात्र समाचार समिति राससले मुलुकका राजनीतिक, आर्थिक, सामाजिक सांस्कृतिक घटनाको छायांकन गरी विशेषगरी टेलिभिजन र...