गृहपृष्ठ Tag: लोक सेवा
महिला तथा दलितका लागि नि:शुल्क लोकसेवा तयारी कक्षा
बागलुङ नगरपालिकाले दलित र महिलालका लागि नि:शुल्क लोकसेवा आयोगका तयारी कक्षा सञ्चालन गरेको छ । लोक सेवामा महिला तथा दलितको समान सहभागिता गराउनका लागि नगरपालिकाले यहाँका ५२ महिला तथा दलितलाई तीन महिने लोकसेवामा तयारी कक्षा सञ्चालन गरेको हो । नगरपालिकाले...















