गृहपृष्ठ Tag: भृकुटीमण्डप
पाँचौं मेडिकल, हेल्थकेयर एन्ड ल्याबरोटरी प्रदर्शनी भृकुटीमण्डपमा सुरु
काठमाडौंको भृकुटीमण्डपमा पाँचौँ मेडिकल, हेल्थकेयर एन्ड ल्याबरोटरी प्रदर्शनी बिहीबार आजदेखि राजधानीमा सुरु भएको छ । नेपाल मेडिकल सो, एसडी प्रोमो, केमिकल एन्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपालको आयोजनामा भइरहेको शोमा भारतको ईईपीसी इन्डिया समेत सहआयोजक रहेको छ । चैत १० देखि...













