गृहपृष्ठ Tag: पाल्पाली ढाका
व्यक्तिचित्र
पूर्णविराम नलागेको पूर्णमायाको उद्यम प्रेम

पाल्पाली ढाका कपडा संघले ढाका कपडासम्बन्धी सीप विकास तालिम, नयाँ कारखाना स्थापना गर्ने व्यावसायीलाई विभिन्न बैंकबाट ऋण सहयोग, सहज रुपमा धागो उपलब्ध गराएको छ । संघले ढाकाको सामग्री बिक्री नभएमा व्यवसायीबाट खरिद गरी तानसेनमा रहेको कोसेली घरबाट बिक्री गर्ने व्यवस्था मिलाएको छ ।












