गृहपृष्ठ Tag: कोरोना संक्रमित
थपिए ५६४ जना नयाँ कोरोना संक्रमित, एक जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसको ५ सय ६४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन विधिबाट ४ हजार ४ सय ५४ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा कोरोना भाइरसको संक्रमण भएको पाइएको...












