गृहपृष्ठ संवाद
काठमाडौं । ‘क्रिसमस’ अंग्रेजी शब्द क्राइस्ट मासबाट आएको हो, जसको अर्थ ख्रिष्टको भेला वा सभा भन्ने बुझिन्छ । क्रिसमस पर्व येशु ख्रिष्टको जन्मको सम्झनामा मनाइने इसाई धर्मको महत्वपूर्ण उत्सव हो । ऐतिहासिक रूपमा क्रिसमस चौथो शताब्दीमा इसाई रोमन सम्राट कन्स्टेन्टाइनको...
काठमाडौं । देशभरका साना तथा मझौला व्यवसाय यतिबेला गम्भीर संकटमा परेको राष्ट्रिय व्यापार संघका उपाध्यक्ष बैकुण्ठ दाहालले बताएका छन् । पछिल्लो समय राजनीतिक अस्थिरता, सरकारको कमजोर उपस्थिती र जनजीविकाप्रति राज्यको उदासीनताका कारण व्यवसायीले ‘राज्यविहीनताको अनुभूति’ गर्न थालेको उनको भनाइ छ...
काठमाडौं । कुनै समयका सुपरस्टार अभिनेता रमेश उप्रेती पछिल्ला वर्षहरूमा फेरि नेपाली फिल्म क्षेत्रमा सक्रिय देखिएका छन् । केही नयाँ फिल्ममार्फत दर्शकमाझ पुनःउपस्थित भएका उप्रेती उमेरले अधबैँस नाघेपनि शारीरिक फिटनेस र सक्रियतामा अझै उस्तै देखिन्छन् । पर्दामा उनी अहिले पनि...
काठमाडौँ । गत भदौ २३ को बिहान सौरनको मुहारमा देखिएको उत्साह देखेका परिवार सदस्यले जेनजी आन्दोलनमा नजान सम्झाइरहेका थिए । अमेरिका बस्दै आएकी बहिनी र बुबा, वसन्त किशोरले भिडियो कलबाटै चिन्ता व्यक्त गरिरहे । जवाफमा सौरनले भनेका थिए, “बहिनी यहाँ...
काठमाडौं । डिजिटल ठेगाना तथा लोकेसन प्रविधिमा पछिल्ला वर्षहरूमा अग्रणी बनेको कहाँ एपले विद्यार्थी र होस्टल व्यवसायीलाई लक्षित गर्दै ‘स्मार्ट होस्टल मेनेजमेन्ट’ नामक नयाँ फिचर सार्वजनिक गरेको छ ।कम्पनीका अनुसार उक्त प्रणालीले होस्टल सञ्चालनसँग सम्बन्धित दैनिक प्रशासनिक कामलाई डिजिटल, पारदर्शी...
कीर्तिपुर । कीर्तिपुर चम्पादेवीका ध्रुव वस्नेत कुनै समय त्रिभुवन विश्वविद्यालका जागिरे थिए । उमेरले ७० कटेका उनको हिजोआजको दैनिकी सेवानिबृत्तिमा वितिरहेको छ । तर जागिरे जीवन जति व्यस्त थिए त्यस्तै व्यस्तता अहिले पनि कायम छ । सरकारी सेवामा व्यस्त रहेको...
काठमाडौं । काठमाडौंको बुढानिलकण्ठको एउटा सानो घर जहाँ एउटा कोठामा, प्रेमराज अधिकारी हरेक बिहान एउटा नयाँ युद्धको तयारी गर्छन्– आफ्नै आँखासँग, शरीरसँग, रोगसँग, अनि जीवनले थोपरेका असंख्य पीडासँग । कुनै बेला उनी सफल रेष्टुरेन्ट व्यवसायी थिए । जाउलाखेलको ग्रिन लिफ...
काठमाडौं । करिब १६–१७ वर्षअघि दाङमा एचआईभी संक्रमित बालबालिकाको दयनीय अवस्था देखेपछि सुरु गरिएको सानो सहयोग अभियानले आज एक संस्थागत रूप लिएको छ । सफलता एचआईभी शिक्षा सदनका संस्थापक अध्यक्ष राजकुमार पुनका अनुसार संक्रमित बालबालिकाहरुसँगको पहिलो भेट नै उनको जीवनमा...
नेपालमा साधारण पेट पोल्ने, अपच हुने, डकार आउने, घाँटी पोल्ने वा खाना नलीमा जलन हुने जस्ता सामान्य समस्यालाई प्रायः मानिसहरूले ‘ग्यास्ट्रिक’ भनी बुझ्ने गर्छन् । तर यिनै लक्षणहरू कहिलेकाहीँ गम्भीर र भित्री रोगहरूको संकेत पनि हुन सक्छन् । यसैले सामान्य...
काठमाडौं । चलचित्र क्षेत्रका महानायक राजेश हमालले जीवनमा अनुभव र सिकाइबाट नै व्यक्तित्व विकास गर्न सकिने सुझाएका छन् । बिहीबार नेशनल कलेजको आयोजनामा आयोजित ‘लाइभ टक विथ राजेश हमाल’ कार्यक्रममा बोल्दै हमालले जीवनमा अनुभवहरुबाट सिकाइ तथा आफ्नो व्यक्तित्व निमार्ण गर्न...












