उडान खुल्ने प्रतीक्षामा विमानस्थलमा अलपत्र यात्री
उडान खुल्ने प्रतीक्षामा विमानस्थलमा अलपत्र यात्री

काठमाडौँ । बर्दियाका किशोर पुन शनिबार रोजगारीका लागि कतार जाँदै थिएँ । त्यसैले हातमा पासपोर्ट र नेपाल एयरलाइन्सको टिकट बोकेर समयमै विमानस्थल पुगेको थियो । तर उनको कतार जाने भने पाएन । विमानस्थलमा आएपछि उनीलाई नेपाल वायुसेवा निगमले हवाई उडान...

भट्ट परिवारलाई घोडा–खच्चडका खाक्कर धुनले संघर्ष सिकायो, कम्प्युटर व्यवसायले सफल बनायो
भट्ट परिवारलाई घोडा–खच्चडका खाक्कर धुनले संघर्ष सिकायो, कम्प्युटर व्यवसायले सफल बनायो

धनगढी । अध्ययन गर्ने सपना बोकेर वि.सं. २०१६ सालतिर डोटीको गड्सेराका बामदेब भट्ट भारतको पञ्जाव पुगे । उनी त्यहाँस्थित लक्ष्मीनारायण संस्कृत कलेजमा भर्ना भए । उनले त्यहाँ प्रथमासम्मको अध्ययन गरे । घरको आर्थिक अवस्था कमजोर थियो, त्यसैले उनले काम गर्ने...

प्रतिनिधि सभा निर्वाचनमा : कर्णालीमा नौं जना पूर्वमन्त्री चुनावी मैदानमा, कसको अवस्था के ?
प्रतिनिधि सभा निर्वाचनमा : कर्णालीमा नौं जना पूर्वमन्त्री चुनावी मैदानमा, कसको अवस्था के ?

सुर्खेत । आसन्न प्रतिनिधी सभा सदस्य निर्वाचनमा कर्णालीका नौ पूर्वमन्त्रीहरु चुनावी मैदानमा होमिएका छन् । १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा कर्णाली प्रदेश सरकारका चारजना मन्त्री र पाँच जना संघीय सरकारका मन्त्रीहरु छन् । पूर्व अर्थमन्त्री जनार्दन शर्मा, पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत,...

म काठमाडौं ८ को रैथाने हुँ, मतदाताको अपेक्षा र मर्का बुझेको छु : सपना राजभण्डारी जोशी (भिडियो सहित)
म काठमाडौं ८ को रैथाने हुँ, मतदाताको अपेक्षा र मर्का बुझेको छु : सपना राजभण्डारी जोशी (भिडियो सहित)

काठमाडौं । नेपाली कांग्रेसका दिवंगत नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको धर्मपत्नी सपना राजभण्डारी जोशी काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ बाट प्रत्यक्षतर्फ उम्मेदवार छिन् । उनी यतिबेला कांग्रेस कार्यकर्तासँग आन्तरिक बैठकसँगै मतदाता भेटघाटमा व्यस्त छिन् । नेता नवीन्द्रराज जोशीसँग वैवाहिक जीवनमा...

नयाँ भनिने दलहरूले समेत समावेशिताको धज्जी उडाए : निर्मला गौतम
नयाँ भनिने दलहरूले समेत समावेशिताको धज्जी उडाए : निर्मला गौतम

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी काभ्रेपलाञ्चोककी समानुपातिक उम्मेदवार निर्मला गौतमले समानुपातिक प्रतिनिधित्वको मर्ममाथि गम्भीर प्रश्न उठाउँदै यसलाई दुरुपयोग गर्ने प्रवृत्ति बढ्दै गएको बताएकी छन् । उनले समानुपातिक व्यवस्था आवाज नपुगेका, पछाडि पारिएका समुदायलाई प्रतिनिधित्व दिलाउन ल्याइएको भएपनि अहिले पहुँचवाला र...

धोती र टोपी जुधाउनेहरु विखण्डनकारी हुन्, हामी एकताको पक्षमा छौं : राजानन्द माण्डव्य (भिडियो सहित)
धोती र टोपी जुधाउनेहरु विखण्डनकारी हुन्, हामी एकताको पक्षमा छौं : राजानन्द माण्डव्य (भिडियो सहित)

काठमाडौं । अंग्रेजी नयाँ वर्षको दिन अर्थात् जनवरी १ मा ‘राष्ट्रिय पोशाक दिवस’ मनाउन थालिएपछि यसको आवश्यकता र औचित्यमाथि प्रश्न उठिरहेका छन् । तर यस अभियानका अभियन्ता तथा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले यो दिवस कुनै...

तमु ल्होसार : चाड मात्र होइन सामाजिक एकता र संस्कृतिको प्रतिक हो
तमु ल्होसार : चाड मात्र होइन सामाजिक एकता र संस्कृतिको प्रतिक हो

काठमाडौं । गुरुङ (तमु) समुदायको नयाँ वर्षका रूपमा मनाइने पर्व तमु ल्होसार देशभर विविध कार्यक्रमका साथ हर्षोल्लासपूर्वक मनाइँदैछ । हरेक वर्ष पुष १५ गते मनाइने यस पर्वले तमु समुदायको सांस्कृतिक पहिचान, ऐक्यबद्धता र परम्परागत मूल्य–मान्यतालाई उजागर गर्ने गर्दछ । तमु...

नेपालमा पुरुष मेकअप आर्टिस्टको उदय र चुनौती
नेपालमा पुरुष मेकअप आर्टिस्टको उदय र चुनौती

काठमाडौं । नेपालमा मेकअप तालिम लिनेहरूमा महिलाको संख्या बढी भए पनि पुरुषका लागि पनि यो क्षेत्र उज्वल देखिन थालेको छ । यो क्षेत्र भविष्यमा अझै फराकिलो हुने मेकअप आर्टिस्ट तथा मेकअप ट्रेनर टेकराज पाण्डेको विश्वास छ । विशेष कुराकानीमा राज...

हजारौं कैदीबन्दीका बालबच्चाहरूकी ‘आमा’ इन्दिरा राना मगरको संघर्ष र सफलता (भिडियो सहित)
हजारौं कैदीबन्दीका बालबच्चाहरूकी ‘आमा’ इन्दिरा राना मगरको संघर्ष र सफलता (भिडियो सहित)

काठमाडौं । कारागारको अग्लो पर्खालभित्र थुनिएका कैदीसँगै हुर्किन बाध्य निर्दोष बालबालिकाको पीडा धेरैलाई देखिँदैन । तर, यही पीडाले एक महिलाको जीवनको दिशा नै बदलिदियो, ती महिला हुन् इन्दिरा राना मगर । वि।सं। २०२७ साल असार १८ गते झापाको अर्जुनधारा नगरपालिका–११...

चिया निर्यात कार्यविधिविरुद्ध चिया उद्योगी चिन्तित : हजारौँ किसान र मजदुर जोखिममा
चिया निर्यात कार्यविधिविरुद्ध चिया उद्योगी चिन्तित : हजारौँ किसान र मजदुर जोखिममा

काठमाडौं । सरकारले नेपाली चियाको निर्यात प्रवद्र्धनका लागि दिँदै आएको निर्यात नगद प्रोत्साहन कार्यक्रमलाई रोक्ने भएपछि चिया उत्पादक तथा व्यवसायीहरु चिन्तित भएका छन् । त्यसकारण व्यवसायीहरुले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपुर्र्ति मन्त्रालय र श्रम रोजगार तथा...