nmb bank

गृहपृष्ठ फाेटाे फिचर

छोटो बाटो, जोखिम यात्रा
छोटो बाटो, जोखिम यात्रा

मुगुको रारातालदेखि जुम्लाको खलंगातर्फ आउनेक्रममा न्याउरीघाटको काठेपुल तर्दै गाडी । पर्यटक राराताल तीन घण्टा छिटो पुग्न यही जोखिमपूर्ण बाटो प्रयोग गर्छन् । तस्बिर : शुरबहादुर सिंह/रासस...

लुम्बिनीमा बुद्ध
लुम्बिनीमा बुद्ध

गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा स्थापित बुद्धको मूर्ति । तस्बिर : रामभगत बुढाथोकी/रासस...

ओडारगाउँमा तरकारीखेती
ओडारगाउँमा तरकारीखेती

हिमालपारिको जिल्ला मनाङको नासो गाउँपालिकास्थित ओडारगाउँका महिला समूहले जिल्ला कृषि कार्यालयबाट १० हजार रूपैयाँ अनुदान लिएर करिब दुई रोपनी जग्गामा अर्गानिक तरकारी खेती गर्दै । तस्बिर : नवीन लामिछाने, मनाङ/रासस...

तालपोखरामा भक्तजन
तालपोखरामा भक्तजन

पाल्पाको रामपुर नगरपालिकाको तालपोखरामा डुंगामा चढेर मन्दिर जाँदै भक्तजन । तालपोखरा धार्मिक तथा पर्यटकीय गन्तव्य बन्दै आएको छ । तस्बिर : कृष्ण दर्नाल, पाल्पा/रासस...